Wednesday, January 7, 2009

साउदी को चिनो


कुरा के हो भने आज यसो घुम्दै जादा साउदी को रियाध को एक सड़क छेउमा । एक छीन । आराम गर्न मन लगेर आयो अनी । एक छीन यसो बार माँ बस्दै थी मेरो साथीले आफ्नो कमाराले मेरो फोटो खिची दियाको रहिछा । राम्रो नै लागो अनी आफ्नो ब्लोगमा राखेर तपाई हरुलाई साउदी को के ही देखाउने मौका पायको छू ।

1 comment:

Aagan Team said...

Sampurna Nepali harule ekpatak visit garnai parne blog, www.aagan.blogspot.com