Friday, December 26, 2008

नेपालको बिजुली र नेताहरुको कमौने दाऊ.

आज मैले के लेखु भन्दा भन्दै । मन माँ एउटा कुरा आयो । अंनी सुरु गारे । कुरा के भने नेपाल लाइ जल्सोर्तको धनी भने त नेपाली नेता हरू ले बिदेसी डलर नेपाल माँ मागने बहाना र आफ्नो पुस्ता - पुस्ता को लगी पुग्ने कमी खाने झुटा नारा मात्र रेअछा । सचिने भन्ना परदा आज नेपाल अन्धो भयको छ । किना भन्दा दिन को १६ घंटा बिजुली निव्नु भनेको नेपाल माँ बिजुली नै छेइना भन्दा फरक नापर्ला । आज नेपाल जलासोर्तको धनि नभायर कंगाल भयको । यो सब गर्न माँ नेपाल को राजनातिक दल र तसको जनता मारा नेता हरुको काम हो .यस् माँ कसैले पनी अरु ली डॉस दिना मिल्दैना जस्तो लग्छा । अब यस्कुरा माँ हामी जनता ले पानी सजाक हुने बेला भयको छ । तसैले अब बिजुली को बारेमा जे जती कुरा हुन्छ । तस्मा जनता ले पनी चनको हुनु पर्छ । नत्र अब नेपाल माँ पनीकुनैबेला बिजुली बल्थ्हो भन्ने एकादेशको कथा जस्तो नहोला भन्ना सकिदैना ।

No comments: