Wednesday, December 10, 2008

साउदी बस्दा को सानो रचना गीत

दुक्छ मुटु जोड़ी पंछी घुम्दा डालिदाली
तिमी बिना लाग्छ । जीवन किन खाली खाली ।
जलाएयर तद्पायर किन टाडा हुनु पर्यो ।
हासो पनी खुसी पनी
आफे लेनु पर्यो ।

रहर शची बसेको छू नवन है जली ।
तिमी बिना यो जिन्दगी लाग्छ खाली खाली ।
आकास् छुने चाह छैन .
तिमी भय पुग्छ ।
चाहिएंन
हीरा मोटी तिमी भय पुग्चा ।

3 comments:

Basanta said...

निकै मार्मिक र भावपूर्ण छ वस्तीजी!

नेपाली टाईपिङ्गमा भने अलि सुधार गर्नुहोला।

अनि अिले कता हुनुहुन्छ नि?

डीआर न्यौपाने'सूर्य' said...

aoho sitaram ji kabita ta sarai ramro chha tara basanta le bhane jhai nepali typing ma sudhar chai garnu parla jasto chha .

wosti nuwakote said...

thanks for comment to u all i will be try to make clear words in nepali .